Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


सभापतिका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको…