Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : ओली अध्यक्ष

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनुभयो । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका…