Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने जनाइएको छ । आज बस्ने बैठकमा मंगलबार बसेको बैठकमा भएका विषयगत छलफलहरुको निर्णय हुने जनाइएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीको अभियान लगायत…