Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गर्नुभएको छ । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । पूर्वमन्त्री भट्टराईले उहाँले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे…