Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगेको अध्यक्ष नेपालको टिप्पणी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गर्नुभएको छ । नेकपा (एस) का उपमहासचिव समेत रहनुभएका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भईरहेका बेला उहाँको सो प्रतिक्रिया आएको हो । सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको…