Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनबाट समिति गठन

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो । यो समितिले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सबै १९ जना उम्मेदवारलाई…