काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा देशभर बाढी पहिरोले पु¥याएको जनधनको क्षति, उद्दार र राहतका सम्वन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा…