काठमाडौं । लघुवित्त र सहकारीमा पनि मर्ज आवश्यक भइसकेको सञ्चालकले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले मर्जरको आवश्यकतामा जोड दिनुभएको हो । उहाँले सहकारी वा लघुवित्त संस्था धेरै भन्दा पनि गुणस्तरीय र स्तरीय हुनुपर्नेमा जोड दिनुभयो । ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा…