Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


राष्ट्रिय सभा सदस्य निर्वाचन : कर्णालीमा मतदान जारी

बाठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । बिहीवार बिहान ९ बजेबाट नै कर्णालीमा मतदान शुरु भएको हो । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ…