काठमाडौं । नेपाली कांग्रेस फेरि महाधिवेशनको भूँभरीमा फसेको छ। यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसभिक्र त्रियाशील सदस्यता वितरण नै नटुंगिएको भन्दै संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने अडानमा रहेकाे हाे । उता, महामन्त्री गगन थापा समूहले अब विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकाल्न थालेको छ। पार्टीको महाधिवेशन भएन भने संसदीय निर्वाचनमा समेत…