Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सौर्य एयरलाइन्स दुर्घटनाका १७ जनाको शव आफन्तले बुझे : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम…