Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एमाले अध्यक्ष ओली आज झापामा ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं झापा -५ का उम्मेदवार केपी शर्मा ओली बुधबार झापाको पूर्वी गौरादहका ११ स्ठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ। पार्टीको गौरादह नगर कमिटीले बुधबार बिहान ११ बजे गौरादहको चारआलीदेखि शुरु हुने कार्यक्रम साँझ ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुने जनाएकाे हाे । बुधबार बिहान पाैने १२…