Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सहकारी आवश्यक देखिएन : सभापति थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताउनुभएको छ । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताउनुभएको हो । सभापति थापाले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका…