काठमाडौं । सरकारका मन्त्रीहरुको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुलाई बोलाउनुभएको छ । आज बस्ने बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने पनि तयारी गरिएको छ । प्रधानमन्त्री…