काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्नका लागि निर्देशन दिनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार राति एक पत्र जारी गर्दै निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा यस्ताे निर्देशन गरिएकाे जनाएकाे हाे। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई…