Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेन : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उपसभापति गुरुङले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउनुभयो । उहाँले ऋण लिने तर ऋणको…