काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बताउनुभयो । जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताउनुभयो । सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि…