काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले एक सयमा ३४ अंक प्राप्त गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नतिजाअनुसार भ्रष्टाचारबिरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याइएको छ । दक्षिण एशियाली…