काठमाडौं । भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ भन्ने बारेमा स्पष्ट नरहेको बताए । सांसदहरुले भन्सार एजेण्टबाट नेपालको राजस्वमा के फाइदा हुन्छ भन्ने प्रश्न गरेका थिए । बैठकमा…