Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दर्जनौं काण्डका फाइल कहिले खुल्लान् ?

नक्कली शरणार्थी र नेपाल ट्रस्ट जग्गा अनियमितता काण्डका फाइल खुल्यो काठमाडाैं । सरकारले ठूलो मात्रामा ठगी भएको भनिएको नक्कली भुटानी शरणार्थी काण्ड र नेपाल ट्रस्टको जग्गा अनियमितताको फाइल खोलेको छ । यससँगै अन्य दर्जनौं ठूला ठगी तथा अनियमितासम्बन्धी काण्डको फाइलहरु खुल्ने विश्वास गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई दिनअघि मात्रै नेपाल ट्रस्ट जग्गा…