Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भहरू नीतिगत प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभएको हो । पुस्तान्तरण र…