Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा हुँदै

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिनुभयो । अध्यक्ष लोहनीले महासंघको महासभाको तयारी समेत पूरा भएको बताउनुभयो । लोहनीले सभाले नयाँ नेतृत्व समेत चयन गर्ने उल्लेख गर्नुभयो…