Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । इजलासले यसअघि १५ दिनका लागि थपिएको म्याद सकिएपछि बिहीबार प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएकोमा जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । प्रहरीले लामिछानेको बयान अभैm…