Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।