Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गर्नुभएको छ । शनिकार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरुले ठूला आपराधिक घटना गराउने दाबी गर्नुभयो । उहाँले आफूले राजावादीहरुले ठूला घटना गराउने…