काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने स्पष्ट गरेको छ । धर्मशाला विवादमा आज कोषले आफ्नो धारणा सार्वजनिक गर्दै यसबारे स्पष्ट गरेको हो । कोष कानुन बमोजिम अघि बढेको र अझ बढ्ने पनि कोषले जनाएको छ । कोषले २०२१ र २०४२ सालको नापी कतै पनि मोहीको ठाउँमा मारवाडी…