Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


प्रतिगामी शक्तिहरुको व्यवस्था विरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यु थप्ने काम गरे : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिगामी शक्तिहरुको व्यवस्थाविरोधी गतिविधिहरुमा यथास्थितिवादीहरुले घ्यू थप्ने काम गरेको टिप्पणी गर्नुभएको छ । सात मधेशवादी राजनीतिक दलहरुको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुक राजनीतिक रुपमा जटिल अवस्थामा आइपुगेको अध्यक्ष राउतको भनाइ छ । उहाँले गणतन्त्रविरुद्धमा आवाज उठाउँदा गैरसंवैधानिक हुन्छ…