Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

काठमाडाैं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताबीच झडप भएकाे छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गएका थिए । बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो…