Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


अध्यक्ष लिङ्देनको आग्रह – आग्रह-पूर्वाग्रह त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको…