Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


देशलाई समृद्ध र जनतालाई सुशी बनाउनुपर्ने आवश्यकता छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुशी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले आजको दिन सिंगो नेपालीहरु र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गर्नुभयो ।…