Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ऊर्जामन्त्रीको प्रस्तावमा ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले ऊर्जा विकास मार्गचित्र–२०८१ मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिनुभएको छ । मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५सय मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५ सय…