Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने, विधान र नेतृत्व आफैं छान्ने: सभापति शेर्पा

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गर्नुभएको हो । सभापति शेर्पाले नेविसंघले अब आफ्नो विधान आफैं बनाउने,…