Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन रास्वपा सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डाँगीले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताउनुभयो । सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती,…