काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्महरुलाई नियमन गर्न भन्दै सरकारले ल्याएको विधेयक चौतर्फी बहसको विषय बनेको छ । सामाजिक सञ्जाल नियमनको नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठीत गर्न खोजेको भन्दै सर्वसाधरणदेखि संसदसम्म प्रश्न उठेको छ । तर सरकार भने कुनै पनि हालतमा यो विधेयक पारित गर्ने अडानमा देखिएको छ । संघीय संसदको माथिल्लो…