काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएकी छन् । रञ्जुको निवेदन लिएर एक प्रतिनिधि निर्वाचन आयोग पुगेका हुन् । रास्वपाले रञ्जुलाई बन्दसूचीमा खस आर्य महिलातर्फ १० औं स्थानमा राखेको छ । उनले पार्टीको प्राइमरी इलेक्सनमा महिलातर्फ सर्वाधिक भोट ल्याएकी थिइन् । तर, उनलाई प्राथमिकता क्रममा तल…