काठमाडौं । मुलुकको पछिल्लो सुरक्षा अवस्था र आगामी योजनाबारे प्रधानमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो । करिब दुई…