Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ मा सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी…