काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलन सुरु भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण यथावत् रहेको छ । यस्तै परिस्थितिमा बिहीबार राति साढे ११ बजेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका आधिकारिक वेबसाइट एकैपटक बन्द भएका छन् । गृहमन्त्रालयसहित अन्य सरकारी निकायका वेबसाइट भने सामान्य रूपमा सञ्चालनमा रहे पनि देशका दुई सर्वोच्च कार्यकारी निकायका वेबसाइट बन्द…