Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएन : सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बैंक तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभुति नभएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले बैंकमा खरबौं रकम थुप्रने तर लगानी नहुने…