Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिह्न प्रदान

काठमाडाैं ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आवेदन दिएका दलहरुका लागि कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीका लागि एक सय दलले आवेदन दिएका थिए । जसमध्ये दुई वा…