Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


उपचारका लागि सिंगापुर गए देउवा

                                        फाइल फोटोकाठमाडौं, भदौ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । पेटमा समस्या भएपछि देउवा शुक्रबार दिउँसो उपचारका लागि सिंगापुर गएका हुन् । देउवाको साथमा उनकी पत्नी तथा कांग्रेस…