टुँडिखेलमा देउडा नाचे देउवा (भिडियो) • Image Khabar Image Khabar


टुँडिखेलमा देउडा नाचे देउवा (भिडियो)


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार ००:४७

टुँडिखेलमा देउडा नाचे देउवा (भिडियो)

काठमाडौं, भदौ ९ । काठमाडौंमा बस्दै आएका सुदूरपश्चिमबासीले विहीबार राजधानीको टुँडिखेलमा गौरापर्व मनाएका छन् ।

कार्यक्रमको उद्घाट्न गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अनिवार्य रहेको बताए ।

यस्तै, नेकपा एमालेका नेता भीम रावलले राजनीतिक स्थायित्वका लागि चुनाव जरुरी भएको भन्दै छिटोभन्दा छिटो चुनाव गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा कांग्रेस सभापति देउवा, एमाले नेता रावललगायतले देउडा नाच पनि नाचेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्