Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


तोकिएकाे मितिमै आगामी निर्वाचन हुने सरकारकाे दावी

काठमाडाैं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दावी गरेकाे छ । सिंहदरबारमा शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दावी गर्नुभएको हो । उहाँले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताउनुभयो । सरकार निर्वाचन गराउन गम्भीताका साथ…