Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


संशोधन प्रस्तावको समर्थन गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह, परिमार्जन गर्न मोर्चाको जोड

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा संयुक्त मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले उक्त प्रस्ताव राखेका हुन् । मोर्चाका नेताहरुलाई उनले भने, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन…