Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रदेश नम्बर २ मा जुनसुकै दलसँग तालमेल गर्न सकिन्छः अध्यक्ष दाहाल

यद्यपि, पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उनले बताए । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले २ नम्बरको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएपछि मुलुक राजनीतिक स्थायित्वको बाटोमा लाग्ने पनि बताए । प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधन गर्ने विषयमा दिएको अभिव्यक्ति सान्दर्भिक नरहेको उल्लेख गरेका छन् । दाहालले प्रधानमन्त्री देउवासँग आफ्नो…