Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आन्तरिक विवादमा फस्दै कांग्रेस (भिडियो रिपाेर्ट)

काठमाडाैं । जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अगाडी बढाउने भन्नेमा कांग्रेस अलमलमा छ । पार्टी सञ्चालनको आधार तय गर्त असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठक दुई महिना पुग्न लाग्दा पनि कुनै निष्कर्षमा पुगेको छैन । विशेष की नियमित महाधिवेशन भन्नेमा अल्झिएको कांग्रेसले समस्याको गाँठो फुकाउन सकेको छैन । महाधिवेशनको माग गर्ने र तत्काल सम्भव…