काठमाडौं, बैशाख ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल विद्यार्थी संघको निर्वाचनको मिति चाँडै घोषणा गरिने बताएका छन् । नेपाल विद्यार्थी संघ रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा कांग्रेस नेता सिंहले विद्यार्थी संगठनलगायत सबै भ्रातृ संगनठको निर्वाचनको मिति चाँडै तय गरिने बताएका हुन् । उनले भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन…