Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


डडेल्धुरामा चुनावी चहल-पहल तिब्र, प्रचार सामाग्रीले झिलिमिली

छैठौं पटक उम्मेवारी दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकामलगायत ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेको छ । डडेल्धुरामा राजनीतिक दलहरुले प्रचारप्रसार तिव्र पारेसँगै निर्वाचन प्रचार सामग्रीले गाउँ÷शहर सबै झिलिमिली हुन थालेका छन् । बाम गठबन्धन र नेपाली काँग्रेसले गाउँ र नगरस्तरीय चुनावी भेटघाट तथा सभा गर्न थालेका छन् । एक मात्र…