Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


देउवा पक्षबाट मनोनयन स्थगनको माग

काठमाडाैं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गतेका निम्ति निर्धारित प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आज अपरान्ह कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, फूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती र अधिवत्ता केशवराज जोशीले आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको मागसहित निवेदन दर्ता गराएका हुन् ।…