Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कास्की-१ मा रास्वपाबाट खडकराज पौडेल विजयी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् । पौडेलले ३९ हजार ८८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार वैनबहादुर क्षेत्री अधिकारीले १० हजार ४२९ मत ल्याए…